७ बैशाख २०८१, शुक्रबार

सडकमै बसेर चिउरा चपाउन थाले प्रचण्ड !


प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाडी चढेर पुल्चोकमा आएर सडकमै बसेर चिउरा खाए । केहीबेर नाराबाजीमा सक्रिय भए । त्यसपछि उनी खुमलटार फर्किएका थिए।

पत्रकारहरुले अरूलाई गाडी चलाउन नदिएर आफू चाहिँ गाडी चढ्न मिल्छ ? भन्दै प्रश्न गरेपछि गंगा दाहालले भनिन्, ‘नेताहरू सबैठाउँमा पुग्नुपर्‍यो। हिँडेर सम्भव हुँदैन । उहाँ केही ठाउँमा हिँड्नुभएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !