२६ बैशाख २०८१, बुधबार

Tag: चार दलको बैठक सकियो

चार दलको बैठक सकियो, साँझ ५ बजे पुन: बस्ने

काठमाडौं । भावी राष्ट्रपतिबारे छलफल गर्न बसेको चार राजनीतिक दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आजै साँझ ५ बजे पुन: बस्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी