१८ बैशाख २०८१, मंगलबार

Tag: चर्च

बुटवलको एक चर्चभित्र एक बालक झुण्डिएको अवस्थामा फेला

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार चर्चमा आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा छोरा झुण्डिएको अवस्थामा भेटिएको हो । उक्त