१४ बैशाख २०८१, शुक्रबार

बुटवलको एक चर्चभित्र एक बालक झुण्डिएको अवस्थामा फेला


बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार चर्चमा आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा छोरा झुण्डिएको अवस्थामा भेटिएको हो । उक्त घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !