२४ बैशाख २०८१, सोमबार

Tag: चना

भिजाएको चनाको फाइदाहरु

भिजाएको चना विहानै खाँदा स्वास्थ्यलाई एकदमै राम्रो गर्छ । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउने गर्दछ । चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ