१४ बैशाख २०८१, शुक्रबार

Tag: चण्डेश्वर श्रेष्ठ

न्यायाधीश पद मागेको छैन, आरोप पुष्टि भए पेसा छोड्न तयार छु : चण्डेश्वर श्रेष्ठ

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा आफ्नो चलखेल नभएको दावी गर्दै आरोप पुष्टि भएमा आफू पेसा छोड्न तयार रहेको पनि बताएका छन् । आज बिहीबार प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिस समिति बैठकमा बयान दिंदै श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर