२२ बैशाख २०८१, शनिबार

Tag: चङ्गा चेट

‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक

२१ असोज, काठमाडौं । फिल्म ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो । कमेडीले भरिपूर्ण ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकार फिचरिङ छन् । ट्रेलरमा तीन युवाले पैसा कमाउनको लागि गरेको