११ जेष्ठ २०८१, शुक्रबार

Tag: ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकलाई आईएफसीले दियो ५६ मिलियन डलर ऋण

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय