४ जेष्ठ २०८१, शुक्रबार

Tag: गोविन्द भट्टराई

स्वर्णिमलाई बधाई दिँदै गोविन्दले भने–चुनावमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो

दमौली । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि भट्टराईले वाग्लेलाई बधाई दिएका हुन् । कांग्रेसका भट्टराईले भने, “चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द