२५ बैशाख २०८१, मंगलबार

Tag: गोर्खा जिल्ला

गोर्खामा बिहानै थपिए कोरोनाका १० नयाँ संक्रमित

२ असार, काठमाडौँ । गोर्खा जिल्लामा आज बिहान थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान