२४ बैशाख २०८१, सोमबार

Tag: गोर्खा अस्पताल

पूर्वसभामुख महराकी श्रीमतीको कोरोना संक्रमणवाट मृत्यु

काठमाडौं, कार्तिक १९ । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या