११ जेष्ठ २०८१, शुक्रबार

Tag: गोरखाको बलुवा

गोरखाको बलुवा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । गोरखा जिल्लाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखाको बलुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको