२१ बैशाख २०८१, शुक्रबार

Tag: गोपाल हमाल

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले निर्वाचित भएका छन् । हमालले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गरेका हुन् । कुल खसेको ६३ हजार ७१५ मतमध्ये विजयी