१५ बैशाख २०८१, शनिबार

Tag: गोपाल बुढाथोकी

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले दिए राजीनामा, अध्यक्षमा को भए नियुक्त ?

काठमाडौँ, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त हुनुभएको छ । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी