२५ बैशाख २०८१, मंगलबार

Tag: गोपाल पराजुली

पराजुलीले राष्ट्रपतिलाई राजीनामा बुझाए

१ चैत, काठमाण्डौ । न्याय परिषदवाट बुधबार पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पदवाट राजीनामा दिएका छन् । न्यायपरिषदले पराजुलीलाई बुधबार उमेरका कारण पदमुक्त भएको पत्र बुझाएको थियो । पराजुलीले बिहीबार राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाएका हुन्