२१ बैशाख २०८१, शुक्रबार

Tag: गोपालप्रसाद पराजुली

प्रधानन्यायाधीशले अपराधको ढाकछोप गरेर फैसला गर्नुभएको छ, राजीनामा दिनुपर्छ: पूर्व प्रधानन्यायाधीश पराजुली

काठमाडौं, १२ साउन । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले रञ्जन कोइरालाको मामलामा अपराधको ढाकछोप गरी फैसला गरेको भन्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरामाथि आरोप लगाएका छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै पराजुलीले प्रधानन्यायाधीश शमशेरले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले प्रधानन्यायाधीश जबरासँग