२१ बैशाख २०८१, शुक्रबार

Tag: गोदावरी नगरपालिका

कैलालीको हरैयामा श्रीमान्-श्रीमती दुवै मृत फेला

गोदावरी । कैलाली गोदावरी नगरपालिका-७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् । श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै