२६ बैशाख २०८१, बुधबार

Tag: गोटाबाया राजापक्षे

प्रदर्शनकारीद्वारा श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि कब्जा

काठमाडौँ । श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा कब्जा गरेका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरेतापनि प्रदर्शन झन् चर्केको छ । आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका हुन् ।