२४ बैशाख २०८१, सोमबार

Tag: गेम इज ओभर

८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर : केशव स्थापित

काठमाडौं । एमालेका नेता केशव स्थापितले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै आफू प्रमाणित मान्छे भएको बताएका छन् । पुर्व मन्त्री तथा निवर्तमान प्रदेश सांसद समेत रहेका स्थापितले महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट