२५ बैशाख २०८१, मंगलबार

Tag: गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र

प्रधानमन्त्री देउवाद्वारा गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले सामाजिक संजाल ट्वीटरमार्फत सो जानकारी दिएका हुन् । काठमाडौं महानगरपालिका-८ गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको हो । घरबाट