११ जेष्ठ २०८१, शुक्रबार

Tag: गुरु घिमिरे

आफूमाथि राजनीतिक हिंसा भएको नेता गुरु घिमिरेको दावी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता गुरु घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको बताएका छन् । आज मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको बताएका हुन् । प्रदेश १ को सभापतिमा