२५ बैशाख २०८१, मंगलबार

Tag: गुरुङ चयन

देव गुरुङले बाजी मारे माओवादी केन्द्रको महासचिव पद

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: देव गुरुङले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को महासचिव पद बाजी मारेका छन् । यसअघि महासचिव पदमा प्रमुख दाबेदारी राख्दै आएका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई पछि पार्दै गुरुङ महासचिवमा चयन भएका हुन्