२४ बैशाख २०८१, सोमबार

Tag: गुरही पर्व

सामूहिक रुपमा गुरही पर्व मनाउँदै

३१ साउन, कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्व आज कैलालीका थारू समुदायले सामूहिक रुपमा मनाउँदै छन् । खेतीपाती सकिएपछि धानबालीमा किरा नलागून् भनेर गाउँका युवतीहरु गाउँभन्दा टाढाको चोकमा गई कपडाले