२५ बैशाख २०८१, मंगलबार

Tag: गुण्डा

गुण्डा नाइके ‘दिपक मनाङ्गे’ प्रकाउ

१७ असार, २०७३:- काठमाडौं, पछिल्लो समयमा नेपाल प्रहरीले उपत्यकामा गुण्डागर्दि बिरुद्दको कारबाहि तिव्र बनाएको छ। यसै क्रममा गतराती प्रहरीले बिभिन्न ठाउँमा गरेको अपरेशनबाट पुराना प्रख्यात गुण्डा नाइके ‘दिपक मनाङ्गे’ लाई प्रकाउ गरेको छ। प्रहरीले बिहीबार राति मनाङ्गेलाई काठमाडौंबाट पक्राउ गरेको