२३ बैशाख २०८१, आइतबार

Tag: गाउँपालिका सिल

भोजपुरको पौवादुङ गाउँपालिका सिल

भोजपुर, २१ जेठ । भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ । मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदायमा सङ्क्रमण फैलिन नदिन सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको