२२ बैशाख २०८१, शनिबार

Tag: गहिरो चासो

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा म्यानमारको हिंसाप्रति ‘गहिरो चासो’ व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपु¥याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही