२५ बैशाख २०८१, मंगलबार

Tag: गम्भीर राष्ट्रघात

देउवाले पश्चिम सेती फेरि भारतलाई दिने घोषणा गर्नु गम्भीर राष्ट्रघात हो : नेता रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती फेरि भारतलाई दिने घोषणा गर्नु गम्भीर राष्ट्रघात भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज लेख्दै नेता रावलले प्रधानमन्त्री देउवाले फेरि पश्चिम सेती भारतलाई दिने