१४ बैशाख २०८१, शुक्रबार

Tag: गणेशप्रसाद तिमिल्सना

रुसद्वारा सहयोगका लागि सडकदेखि रेलवेसम्मका १३ परियोजनाको प्रस्ताव माग

काठमाडौँ । रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसंग बिस्तृत परियोजना प्रस्ताव मागेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीका बीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चाँसो