२२ बैशाख २०८१, शनिबार

Tag: गणपूरक संख्या

गणपूरक संख्या नपुगेपछि संसद् बैठक भदौ १८ गतेसम्म स्थगित

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सकिएको छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव