२० बैशाख २०८१, बिहिबार

Tag: ‘गठबन्धन दल

संघीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार हुन्छ : अध्यक्ष नेपाल

महेन्द्रनगर, धनुषा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सङ्घीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका छन् । जनकपुरधाममा आज समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार