२० बैशाख २०८१, बिहिबार

Tag: गठन गर्ने सहमति

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ संसदीय समिति गठन गर्ने सहमति

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो । उक्त संसदीय छानबिन समितिमा एमालेका ४ जना, नेपाली काँग्रेस