११ जेष्ठ २०८१, शुक्रबार

Tag: गच्छदारसहित ४ पूर्वमन्त्री

ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सत्ता साझेदार प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले हिजो आइतबार ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा