२४ बैशाख २०८१, सोमबार

Tag: खेलकूद विकास समिति

खेलकूद विकास समिति १६ महिनादेखि नेतृत्वविहीन

बागलुङ । जिल्ला खेलकूद विकास समिति गत वर्षको साउनयता नेतृत्वविहीन छ । बजेट र कार्यक्रमको अभावमा निष्क्रिय बनेको समिति कर्मचारीका भरमा छ । नियमित कार्यालय खर्च धान्न पनि धौ–धौको स्थिति छ । खेल गतिविधि ठप्प छ । चौमासिक बजेट समयमा