२५ बैशाख २०८१, मंगलबार

Tag: खानेपानीका जार

खानेपानीका जारभित्र किरा र लेउ भेटिएपछि…

भक्तपुर । काठमाडौं उपत्यकाभित्र अहिले हैजा महामारी तीव्र फैलिरहेकै बेला सर्वसाधारणले पैसा तिरेर पिउने पानीमा समेत किरा र लेउ भेटिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनक्रममा जारभित्रै किरा र लेउ भेटिएको हो । यसबाट सर्वसाधारणको स्वास्थ्यमाथि