२३ बैशाख २०८१, आइतबार

Tag: खरका छाना

कास्कीमा १ हजार ८७४ खरका छाना विस्थापित गरिने

कास्की, १४ कात्तिक । कास्की जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक