२४ बैशाख २०८१, सोमबार

Tag: खत्री गाउँ

दैलेखमा फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

दैलेख । शारीरिक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका-१ कुईकानाका ४८ वर्षीय चक्रबहादुर खत्रीले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडा खेती । गाउँकै अगुवा कृषक कहलिँएका खत्रीले चार रोपनीमा तरकारी खेती गरेका छन् । उहाँ भन्नुहुन्छ ‘ बाबुको हौसला र