२५ बैशाख २०८१, मंगलबार

Tag: क्वारेन्टिनमा खाना पकाउने

बैतडीमा क्वारेन्टिनमा खाना पकाउने १ जना पुरुषको मृत्यु

बैतडी, असार १३। बैतडी जिल्लामा क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ । आज शनिवार जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले पुष्टि गरेका छन् । मृतक २ महिनादेखि