२१ बैशाख २०८१, शुक्रबार

Tag: क्रेडिट कार्ड

दाङमा किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण

तुलसीपुर । दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड