१४ बैशाख २०८१, शुक्रबार

Tag: क्रियाशील सदस्यता विवाद

कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन हिजो पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको नेता डा. मीनेन्द्र रिजालले