२५ बैशाख २०८१, मंगलबार

Tag: क्यामरा डाउन

कांग्रेस महाधिवेशनमा पत्रकारले किन एक्कासी क्यामरा डाउन गरेर विरोध गरे ?

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा फोटो खिच्न रोक लगाएपछि पत्रकारहरुले क्यामरा डाउन गरेर विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल भृकुटीमण्डप आउँदा पत्रकारले फोटो खिच्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि सोको बिरोधस्वरूप पत्रकारहरुले