२० बैशाख २०८१, बिहिबार

Tag: क्यान्टोनमेन्ट

टोपबहादुर भन्छन्, ‘क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको अध्ययन हुन्छ’

काठमाडौं । पूर्वमाओवादी नेता समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले माओवादी क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारबारे छानबिन हुने बताएका छन् । काठमाडौंमा शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै नेता रायमाझीले औचित्य र आवश्यकताका आधारमा त्यसलाई अगाडि बढाइने बताएका हुन्