२० बैशाख २०८१, बिहिबार

Tag: क्याटलोनिया

चुनावपछि क्याटलोनियाको संकट समाधान हुने विश्वास

कार्तिक १८, स्पेन | स्पेनको क्याटलोनियाका लागि केन्द्रीय सरकारका प्रतिनिधिहरुले क्याटलोनियाको संकट निर्वाचनपछि समाधान हुने दावी गरेका छन् । अहिले देखिएको संकट निर्वाचनसँगै अन्त्य हुने उनीहरुले बिहीबार दावी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।स्पेनको स्वायत्त राज्यको रुपमा रहेको क्याटलोनियाले गत