१२ जेष्ठ २०८१, शनिबार

Tag: को-को छन् ?

को-को छन् अर्थमन्त्रीमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिमा ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । अर्थमन्त्री शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको हो । प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे