४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोशीका मुख्यमन्त्री

कोशीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत पाएका छन् । आज बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । प्रदेशसभामा आज भएको मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी भएका थिए । कार्कीको पक्षमा