२० बैशाख २०८१, बिहिबार

Tag: कोरोना अस्पताल

संक्रमित बढेपछि अफगानिस्तानको राजधानी काबुलमा कोरोना अस्पताल स्थापना

काबुल । अफगानिस्तानमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ । यहाँ सङ्क्रमित बढेपछि राजधानी काबुलमा कोरोना अस्पताल स्थापना गरिएको बताइएको छ । अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएका छन् । यसै कारणले गर्दा