२४ बैशाख २०८१, सोमबार

Tag: कोरोनालाई जिते

विश्वभर ६० लाख मानिसले कोरोनालाई जितेर घर फर्के

न्यूयोर्क, २१ असार । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोना भाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३०