१४ बैशाख २०८१, शुक्रबार

Tag: कोराना संक्रमण

देशभर थप २५४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९०३३ जनामा पिसिआर परिक्षण गर्दा २१३७ जना र ३३४५ जनामा एन्टीजेन परिक्षण गर्दा ४११ जना गरी २५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका