२३ बैशाख २०८१, आइतबार

Tag: कोभिड–१९ तथ्याङ्क

एनआरएनए कोभिड –१९ तथ्याङ्कः विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौँ, १८ असोज । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् । सङ्अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा