२० बैशाख २०८१, बिहिबार

Tag: कोभिड-१९ अस्पताल

खोप अभियानसँगै ब्राजिलको कोभिड–१९ अस्पतालमा भर्ना र मृत्युदरमा कमी

रियो दि जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबिरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ । महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य