१४ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड अस्पताल सञ्चालन

चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत